Wednesday, September 11, 2013

awfO{ tyf z'e sfdgf

   सुभाष निरौलालाई पर्यटन बोर्ड कामु दिने निर्णय सर्वोच्चद्धारा सदर

भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखमा सुवास निरौलालाई नियुक्त गर्ने सञ्चालक समितिको निर्णय सदर गरेको छ ।
subash-niraula
कार्यवाहक प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माको एकल इजलाशले आज उक्त निर्णय गरेको हो । बोर्ड सञ्चालक समितिको गत जुलाई १५ मा सम्पन्न १८७ औं बैठकले निरौलालाई कार्यबाहक प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसअघि पुनरावेदन अदालत पाटनले अगस्ट २५ मा बोर्डको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चले पाटन अदालतको निर्णय पनि खारेज गरेको छ । निरौला सन् २००० मा पर्यटन बोर्डमा निर्देशक पदमा प्रवेश गरेका हुन् । निरौलाले बेलेभू युनिभर्सिटी अमेरिकाबाट नेतृत्व कलामा स्नातकोत्तर गर्नु भएको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/09/113708/#sthash.LV8EFV2S.dpuf

काठमाडौं, भदौ २४ । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुभाष निरौलालाई दिने बोर्ड सञ्चालक समितिको निर्णयलाई सदर गरेको छ ।

कार्यवाहक प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माको एकल इजलाशले आज उक्त निर्णय गरेको हो । बोर्ड सञ्चालक समितिको गत जुलाई १५ मा सम्पन्न १८७ औं बैठकले निरौलालाई कार्यबाहक प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको थियो ।यसअघि पुनरावेदन अदालत पाटनले अगस्ट २५ मा बोर्डको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चले पाटन अदालतको निर्णय पनि खारेज गरेको छ ।

यस निर्णयसँगै उहाँले नेपाल पर्यटन बोडर्को कार्यकारी समितिको सदस्य सचिवका हैसियतमा पनि कार्य गर्नुहुनेछ । यस निर्णयभन्दा अगाडि निरौला निमित्त कार्यकारीका रुपमा कार्यरत हुनुहन्थ्यो । निरौलाले सन् १९९९मा निर्देशकका रुपमा नेपाल पर्यटन बोर्ड प्रवेश गर्नुभएको थियो ।  निरौलाले बेलेभू युनिभर्सिटी अमेरिकाबाट नेतृत्व कलामा स्नातकोत्तर गर्नु भएको छ ।

No comments:

Post a Comment