नुवाकोटमा प्रभु मनीको सेवा केन्द्र
प्रभु मनी ट्रान्सफरले नुवाकोटको विदुरमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । राजधानी बाहिर सञ्चालनमा ल्याइएको यो प्रभुको पहिलो सेवा केन्द्र हो । सेवा केन्द्रको आइतबार प्रभु मेनेजमेन्टका डाइरेक्टर विदोन थकालीले उद्घाटन गर्नुभयो ।
सेवा केन्द्रबाट प्रभु मनि ट्रान्सफरले विदेशबाट प्राप्त गरेको रेमिटयान्स भुक्तानी, नेपाल अधिराज्य भरी रकम पठाउन र प्राप्त गर्न सकिनुका साथै एनटिसी, एनसेल, डिटिएचका रिचार्जहरु उपलब्ध हुने बताइएको छ । निकट भविष्यमा प्रभु मनि ट्रान्सफरले नेपाल अधिराज्यभरीका विभिन्न स्थानमा सेवा केन्द्र स्थापना गर्दै जाने बताएको छ ।
l/e/ ufO8sf nfuL dlxnf ;xeflutf a9\bf]
/\ofkml6ªdf dlxnf ufO8sf] ;xeflutf a9\b}
uPsf] 5 . xfd|f] p2]Zo klg olx 5 ls o; If]qdf cTolws dlxnfnfO{ ;xeflutf u/fP/
plgx?df cfTdlge{/ clg ;Ifd jgfpg' xf] lxdfnog P8e]Gr/ g]kfnL un{;sL ;lrj Ct' UofDbfgn]
jtfpg' eof] . dlxnf ufO8sf] cj:yf lgs} /fd|f] x'b} uPsf] 5 . olb dlxnfx? o;
If]qdf cfP/ sfd ug]{ xf] eg] lgs} /fd|f] 5 lsgls g]kfnsf] dlxnfx? 3/ leqdf
l;ldt ePsf] cj:yf 5 of] cj:yfnfO{ kl/jt{g u/]/ dlxnfn] klg s]lx ug{ ;S5g eGg]
kf7 g]kfnL ;dfhdf :yflkt u/fpg ;lsG5 / ;fy} dlxnfsf] OHht k|lti7f a9\g] 5 /
dlxnf cfkm}df lge{/ /xg] 5g . hnofqfsf qmddf cfpg] ko{6sx?n] dlxnf ufO8x? jl9
;+oldt eP/ rnfp5g eg]/ jl9 ljZjf; ug]{ ub{5g t/ dlxnf cfkm} g} cufl8 cfpg
rfxb}gg pxfFn] b'Mv JoQm ug{' eof] .
clxn] ;Dd /\ofkml6ªsf] cj:yf Tolt /fd|f] 5}g
eGg'kbf{ lsgls d'Vo tof /\ofkml6ªsf nflu pkofuL If]qx?df wdfwd xfO{8«f]kfj/
lgdf{0f x'b}5g . h;n] ubf{ o;sf] eljio clglZrt x'b} uPsf] 5 . o;sf] d'Vo sf/0f
xfn ePsf hnofqfsf If]qx?sf] plrt ;+/If0f x'g g;Sg' xf] / g]kfndf k|ofKt ;+efjgf
eP/ klg gFof hnofqf uGtJosf] ljsf; ug{ g;Sg' xf] To;}n] clxn] ;Ddsf] l:yltdf
Tolt /fd|f] eGg ldNb}g . xfO8«f]kfj/n] of] Joj;fo g} x/fpg] vt/f a9]sf] 5 . h'g
u|]l8ªdf /\ofkml6ª ubf{sf] cfgGb x'G5 To:tf 7fFpdf jg]sf] xfO8«f]kfj/n] o;
If]qsf] rfd{ 36fPsf] 5 . ;dyn e'–efudf xfO8«f]kfj/ jgfpbf vf;} c;/ kb}{g t/
d'Vo /\ofkml6ª If]qdf xfO8«f]kfj/ jGbf b'Mv nfu]sf] 5 . h:tf] ef6]sf]zLdf Tof]
cj:yf 5 h'g 7fFpdf /\ofkml6ªsf] k|r'/ ;+efjgf 5 Tolx If]qdf c;/ kg]{u/L
xfO8«f]kfj/ jGb}5g of] w]/} b'Mv nfUg] s/f xf] . of] ;d:ofsf] xn /fHo:t/ af6}
x'g' k5{ eGg] xfd|f] dfu xf] . pxfFn] hfgsf/L lbg'eof] .
g]kfnsf] /\ofkml6ªsf] d'No Psbd ;:tf] 5 /
kl5Nnf] ;do g]kfndf P8\e]Gr/df vr{ ug]{ dfxf]n klg j9]sf] 5 h;n] ubf{ cGt uP/
vr{ ug]{ jf /]:6'/fdf hfg] eGbf /\ofkml6ªg} hfp g t eGg] clek|fon] o; If]qdf
cfs{if0f a9]sf] kfO{G5 . ;/sf/n] hlt
6«]lsª / SnfOlDjªnfO k|fyldstfdf /fv]sf] 5 /\ofkml6ªnfO{ To:tf dxTj lbPsf] kfO{b}g . of] Pp6f
lj8Djgfsf] s'/f xf] ;/sf/n] t ;j} If]qsf Joj;fonfO{ j/fj/sf] bhf{ lbg'kg]{ xf]
t/ of] x'g g;ls/fv]sf] cj:yf 5 .
कसरी चढ्ने होला दसैंमा हवाइजहाज !
हवाइ यातायताको समस्याले पूर्वी पहाडका जनता मर्कामा
नेपाल वायु सेवा निगमका जहाज दसैंअघि नै थन्कने अवस्था आएपछि दसैं मनाउन पूर्वी पहाड जानेहरु समस्यामा परेका छन् । दूर्गम पहाडी जिल्लाहरुमा सडक यातायात भरपर्दो नभएपछि काठमाडौं बस्दै आएका पहाडका बासिन्दाहरुका लागि हवाइ यातायात एकमात्र विकल्प रहेको छ ।
पूर्वको कर्णाली मान्ने गरिएका ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ जस्ता दूर्गम पहाडी जिल्लाका बासिन्दालाई राजधानीबाट दसैं मनाउन घर पुग्न समस्या हुने भएको छ । नेपाल एयरलायन्सले उडाइरहेका दुईवटा जहाजमध्ये एउटा जहाज यसअघि नै ग्राउन्डेड भइसकेको छ भने हाल उडानमा रहेको एउटा ट्वीनअट्टर जहाज उडानको अवधि केही घण्टामात्र बाँकी रहेको छ ।
निगमले ट्वीनअटर जहाजका लागि ६ वटा नयाँ इन्जिन भारत र युरोपबाट दसैं अघि नै ल्याउने जनाए पनि ती इन्जित दसैंअघि नआउने पक्का भएको निगम स्रोतको भनाइ छ । ‘यो पटक घर कसरी जाने उपाय खोजिरहेको छु । भोजपुर सदरमुकामसम्म गाडी पुग्दैन, जहाजको टिकट खोजेको कतैबाट मिल्दैन ।’ बानेश्वर बस्दै आउनुभएका भोजपुरका अर्जुन नेपालले अनलाइनखबरसँग भन्नुभयो, ‘नेपाल वायु सेवाको जहाज १५ गतेअघि नै थान्को लाग्ने भन्दै टिकट दिंदैनन् । तारा एयरलायन्सले टिकट बेचिसकेको भन्छ ।’
“नेपाल वायु सेवाको जहाज उडेन भने हामी थप उडान भर्ने तयारीमा छौं । तर, दसैंको बेलामा जहाजको माग अन्यत्र पनि हुने भएकाले यात्रुको माग पुरा गर्न भने गाह्रो छ ।” भोजपुरमा तारा एयरलायन्स उडानको व्यवस्थापन गर्दै आएका लालुपाते ट्राभल्सका रोशन श्रेष्ठले भन्नुभयो ।
तारा एयरलायन्सले उडान भरिरहेका पूर्वी पहाडका केही जिल्लामा दसैंका लागि चार्टर उडान गरिरहेको छ । ताराले भोजपुरमा यसअघि देखि नै चार्टर उडान गरिरहेको सो एयरलायन्सले जनाएको छ ।
लामीडाँडा विमानस्थलमा हप्तमा २ वटा उडान भर्दै आएको नेपाल वायु सेवा निगमको उडान बन्द हुने भएपछि दसैंमा घर जान काठमाडौंबासीले हेलिकप्टर समेत चार्टन गर्न थालेका छन् । “प्रतिव्यक्ति १५ हजार रुपैयाँ खर्चेर दसैं मनाउन यहाँ नागरिक हेलिकोप्टरबाट आउन थालेका छन् । तारा एयरले हप्तामा दुईवटा मात्र उडान भर्ने भएकाले दसैंमा घर आउन चहाने धेरैजसोको यात्रा कष्टकर हुने भएको छ ।”
कच्ची सडकलेमात्र जोडिएका पूर्वका ५ वटा जिल्लामा घर र्फकनेहरुका लागि सबैभनदा सहज हवाई यात्रा हो । वर्षमा ६ महिनामात्र गाडी गुड्ने ती पहाडी जिल्लामा जान पक्की सडकसम्म गाडीबाट गएर पैदलयात्रा गर्नुबाहेक अर्को विकल्प छैन ।
“हेलिकप्टरलाई ३० हजार तिरेर जान सकिन्न । सडक यातायात भरपर्दो छैन । यो पटकको दसैं तिहार अलपत्र पर्ला जस्तो छ । अहिले जहाज उडाइरेका कम्पनीमा टिकट लिन जाँदा एक महिनापछिसम्म बुक भइसकेको जवाफ दिइरहेका छन् ।” काठमाडौंमा कार्यरत खोटाङका पत्रकार सईन्द्र राईले भन्नुभयो ।
पूर्वी पहाडी जिल्लाहरुमध्ये पर्यटकीय केन्द्रहरु सोलुखुम्बु र संखुवासभामा विमानस्थलको धावनमार्ग पक्की भएकाले ती जिल्लामा बाहै्र महिना जहाज अवतरण हुन्छन् ।
ओखलढुंगाको रुम्जाटार विमानस्थलमा नेपाल वायु सेवा निगमले उडान भर्न छोडिसकेको छ । अहिले हप्तामा एक पटक विहिबार तारा एयरलायन्सले मात्र काठमाडौंबाट उडान भर्दै आएको छ । “दसैंमा घर र्फकन चहाने ओखलढुंगाबासीका लागि काठमाडौबाट आउन एकमात्र विकल्प सडक यातायात हो । कच्ची सडकमा कष्टकर यात्रा गरेर मात्र यहाँ आइपुग्न सकिन्छ ।”
सडक यातायातबाट घर जानेका लागि यसअघि नै बस व्यावसायीहरुले दसैंका लागि अग्रीम टिकट बुकिङ खुल्ला गरिसकेका छन् । बसको पनि टिकट नपाइएको गुनासो उपभोक्ताले गरेपछि ट्राफिक प्रहरीले अनुगमनलाई तीव्र पारिरहेको छ ।

सोलुखुम्बु । हिमाल चढ्ने क्रममा तीन जनाको मृत्यु भएको छ । सोलुखुम्बु निवासी तेन्डी शेर्पा र पावै जुके निवासी पासाङ शेर्पाको मनाङ जिल्लाको हिम्लुङ एक्सपिडिसनका क्रममा हिउँपहिरोमा परी ज्यान गएको हो ।
पहिरोका कारण लमजुङ र मनाङको सिमाना म्यार्दीभीर, मनाङको दनाक्यू, बगरछाप, लमजुङको च्याम्चे लगायतका स्थानमा सडक भत्किएको छ । कुल ६५ किलोमिटर रहेको बेसीसहर- चामे सडकअन्तर्गत अहिले बेसीसहरदेखि च्याम्चेसम्मको ३२ किलोमिटरसम्म मात्र यातायात सञ्चालनमा आएको छ ।
हिमाल चढ्ने तीन जनाको मृत्यु

सोलुखुम्बु । हिमाल चढ्ने क्रममा तीन जनाको मृत्यु भएको छ । सोलुखुम्बु निवासी तेन्डी शेर्पा र पावै जुके निवासी पासाङ शेर्पाको मनाङ जिल्लाको हिम्लुङ एक्सपिडिसनका क्रममा हिउँपहिरोमा परी ज्यान गएको हो ।
हिम्लुङ हिमाल आरोहणका क्रममा शेर्पाद्वयका साथमा खिजिफलाटे ओखलढुङ्गा निवासी काजी शेर्पाको समेत मृत्यु भएको गुदेल शेर्पा किदुकका सचिव दातेन्जी शेर्पाले जानकारी दिनुभयो । आइतबार बिहान हिउँपहिरोमा परी उनीहरूको मृत्यु भएको हो । मृतकमध्ये तेन्डी र पासाङको शव फेला परेको छ भने काजी शेर्पाको शव फेला परेको छैन ।
मृतकहरूको शव लिनका लागि आइतबार नै हिम्लुङ हिमालको आधार शिविर पुगेको माउन्टेन हेलिकोप्टर मौसम खराबीका कारण अझै फर्कन सकेको छैन । मृतकहरूको शव हिम्लुङ हिमालको क्याम्प १ मा रहेको समेत सचिव दातेन्जी शेर्पाले जानकारी दिनुभयो
पहिरोका कारण अवरुद्ध बेसीसहर-चामे सडक अझै खुलेन
लमजुङ । बेसीसहर-चामे सडकका ठाउँठाउँमा पहिरोले सडक भत्काएपछि तीन महिनादेखि सो सडकमा यातायात सञ्चालन हुन सकेको छैन ।
पहिरोले सडक भत्काएपछि मनाङमा पहिलेजस्तै हिँडेर जानुपर्ने अवस्था सिर्जना भएको छ भने खाद्यान्नलगायतका सामानको ओसारपसारका लागि खच्चर र भरियाको भर पर्नुपर्ने अवस्था आएको छ । चाडबाड नजिकिँदासमेत सडक मर्मतमा सम्बन्धित निकायले चासो नदिँदा मनाङवासी चर्को मूल्यवृद्धिको मार खेप्न बाध्य भएका छन् ।
ठाउँठाउँमा सडक पहिरोले भत्काएपछि पैदलयात्रुलाई समेत समस्या परिरहेको मनाङको ताचै बगरछापका स्थानीयवासी थम घलेले बताउनुभयो । घलेका अनुसार सडक अवरुद्ध भएपछि अन्नपूर्ण मार्गमा आएका विदेशी पदयात्रीसमेत समस्यामा परेका छन् । पहिलाको पदयात्रा मार्ग सडक निर्माणसँगै विस्थापित भएकाले पर्यटकलाई सडकमार्ग हुँदै जानुपर्ने भएकाले समस्या भएको घलेले बताउनुभयो ।
सडक अवरुद्ध भएलगत्तै मनाङमा खाद्यान्नको मूल्य बढेकाले मनाङवासी चर्को मूल्यवृद्धिको मारमा परेका छन् । सरकारी कार्यालयका कर्मचारी, व्यापारी, शिक्षक तथा काठमाडौँ, पोखरालगायत देशका विभिन्न भागमा छरिएर बसेका मनाङवासीलाई आवतजावत गर्न समस्या उत्पन्न भएको छ

.jpg)



No comments:
Post a Comment